पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा-चरवाको प्रदर्शन
आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन्।नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त र्यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो।जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध र्&z
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







